नायक नाजिर हुसेन र नायिका केकी अधिकारीलाई प्रेम दिवस (भ्यालेन्टाइन डे) ले छपक्कै छोएपछी ...
पर्दामा रोमान्स गर्न लागेका नायक नाजिर हुसेन र नायिका केकी अधिकारीलाई प्रेम दिवसले छपक्कै छोएको छ । चलचित्र ‘राज्जा रानी’मा एकसाथ काम गर्न लागेका केकी र नाजिरले प्रेम दिवसमा प्रेम साटे ।
नायक नाजिर हुसेनको प्रेम नायिका नम्रता श्रेष्ठसँग रहेको चर्चा चलिरहेको छ । नायिका केकी अधिकारी भने प्रेमको गसिपबाट बाहिर रहँदै आएकी छिन् ।

0 comments
Write Down Your Responses