फेसबुकमा यस्तो स्टाटस लेख्दै कक्षा ११ होटल म्यानेजमेन्ट पढ्ने विद्यार्थी ले गरे आत्महत्या
पछिल्लो समय नेपालमा आत्महत्या गर्नेक्रम तीव्र बन्दै गएको छ । यसैक्रममा काठमाडौंको कमलादीमा रहेको युनिग्लोबल कलेजमा कक्षा ११ होटल म्यानेजमेन्टमा अध्ययनरत विद्यार्थी अरुणदेव यादवले आफ्नै कोठामा झुण्डिएर आत्महत्या गरेका छन् । आत्महत्याको यकिन कारण नखुले पनि पछिल्लो समय उनी मानसिक तनावमा रहेको र आत्महत्या गरेको अनुमान गरिएको छ ।

0 comments
Write Down Your Responses