हेर्नुहोस ! फोटोफिचर ,,बर्दिबास मुसहर बस्तीको मुहार यसरी फेर्दैछन धुर्मुस-सुन्तली
बर्दिबास(महोत्तरी): बर्दिबास नगरपालिका-२ की ३५ वर्षीया सुनिता सदा बिहानै उठ्छिन्। शौचालय जान्छिन्। साबुन पानीले हात धुन्छिन्। कम्मरमा गाग्रो बोकेर धाराबाट पानी
पहिले पनि दुःखै गरियो। तर अहिले गरेको दुःखले हाम्रो जीवन बन्दै छ, 'इट्टा ओसार्दै गरेकी सुनिताले भनिन्, 'पानी पर्दा घर चुहिन्थियो। घरको टाटी थिएन्। जाडोमा शितलहर घर भित्रै पस्थ्यो। कति दुःख भयो। अब घर बन्दैछ। हाम्रा सबै दुःखहरु भाग्दै छन्, हामी गरिबको पनि घर हुदैँछ।' एक महिनामा ३३ प्रतिशत निर्माणको काम सकिएको छ।मधेशमा महिला दिदीबहिनी चुलोचोका र घाँसदाउरा मात्र सीमित भएको भनाइलाई मुसहरबस्तीकी परिश्रमी जाँगरिला महिला दिदीबहिनीहरुले तोडिदिएका छन्।यो पनि मधेसको परिवेशमा ठूलै उपलब्धिको रुपमा लिन सकिने अन्तर पार्टी महिला सञ्जाल बर्दिबासकी अध्यक्ष सारदा थापाले बताइन्।'पहिले पनि दुःखै गरियो। तर अहिले गरेको दुःखले हाम्रो जीवन बन्दै छ, 'इट्टा ओसार्दै गरेकी सुनिताले भनिन्, 'पानी पर्दा घर चुहिन्थियो। घरको टाटी थिएन्। जाडोमा शितलहर घर भित्रै पस्थ्यो। कति दुःख भयो। अब घर बन्दैछ। हाम्रा सबै दुःखहरु भाग्दै छन्, हामी गरिबको पनि घर हुदैँछ।'बिहानदेखी अबेर साँझसम्म चलने निर्माण काममा कोही सिमेन्ट बोक्छन्। कोही बालुवा, गिट्टी ओसारछन्। कोही मसाला फिट्छन्। कोही घर बनाउने मिस्त्रीलाई इट्टा र मसला पुर्याउँछन्।इट्टा, पानी जस्ता सबै समाग्री हामीलाई महिला दिदीबहिनीहरुकै हातले काम गर्ने ठाउँमा पुग्छ।

0 comments
Write Down Your Responses